Rule 28
शौर्य पदक
(१) नेपालको रक्षाका लागि वा नेपालमा अमन चयन कायम राख्न ज्यान जोखिममा राखी अदम्य साहसका साथ कर्तव्य पालन गर्ने नेपाली सेनाका जवान वा अधिकृत र नेपालमा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने सिलसिलामा विशेष बहादुरीका साथ साहसपूर्ण काम गर्ने प्रहरी जवान वा अधिकृतलाई शौर्य पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–९ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–९ मा उल्लेख भए बमोजिम हुनेछ ।